१४ वर्षे छोराले कुट्दा बुबाको मृत्यु

धनकुटाको सहिद भूमि गाउँपालिका, ४ मा छोराले बुबाको हत्या गरेका छन् । १४ वर्षीय छोरा विज्ञान राईले गएराति कोदालोले हानेर ४७ वर्षीय बुबा इन्द्रकुमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । घरायसी विवादका क्रममा बुबाले सामान्य गाली गर्दा छोराले आवेगमा बुबाको टाउकोमा कोदालोले प्रहार गरेका थिए । छोराको कुटाइबाट बुबाको घटनास्थलमा … Continue reading १४ वर्षे छोराले कुट्दा बुबाको मृत्यु